Light Nepal
समाचार

एजेन्सी । अफ्रिकाको मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट प्रभावित बनेका छन् । आँधीले मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि

राजनीति

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो साँझ बसेको केन्द्रीय समिति बैठकले आङ्दम्वेको नेतृत्वमा अनुशासन समिति गठन गरेको हो । समितिको सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल छन् । समितिमा बाँकी दुई सदस्य थप हुने बताइएको छ । शीर्ष नेताहरुबीचको सहमतिबाटै

अचम्म

बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ ।फर्ममा स्यालको एक सानो

अर्थ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि भिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताएका हुन्।

काठमाण्डौँ- अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ। विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्‍याउँछ। अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान सुझाउँछन्। अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका