Light Nepal

हात हल्लाउदै चीन उडे प्रधानमन्त्री ओली, यसरी भयो नेपालबाट भब्य बिदाई (भिडियो सहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन प्रस्थान गरेका छन् ।

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।

हेर्नुहोस ओलीलाई यसरी भयो बिदाई

प्रतिक्रिया दिनुहोस्