Light Nepal

युएईमा हुनुहुुन्छ र गैरकानूनी हुनुहुन्छ भने यसो गर्नुहोस, यूएई सरकारले दियो आजदेखि ‘इलिगल’ विदेशी कामदारलाई आममाफी (दूतावासको सूचनासहित)

काठमाडौं, १६ साउन । सयुक्त अरब इमिरेट्स (युएई) सरकारले गैरकानुनी रुपमा कार्यरत रहेका ‘ओभरस्टे’ विदेशी कामदारहरुलाई आम माफी दिने भएको छ । युएई सरकारले वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेहरुका लागि नयाँ नियम ल्याएको हो ।

नेपाली दूतावासले एक सूचनामार्फत आज अर्थात अगष्ट १ देखि ३१ अक्टोबर, २०१८ सम्म लागुहुने गरी ३ महिने आममाफी दिने व्यवस्था गरेकोमा गैरकानुनी रुपमा ‘एमनेष्टी’ अवधीभर नेपाली नागरिकहरुले दूतावासमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

दूतावासको सूचना :

प्रतिक्रिया दिनुहोस्