Light Nepal

यसरी गर्जिए रमेस प्रसाईं, अशोक दर्जीको कार्यक्रममा ‘भिडियो’

अशोक दर्जी अहिले नेपाली युटुबमा चर्चीत पात्र हुन । अत्यन्तै सुमधुर स्वरका धनी अशाेकलाइ झापाकाे सडक देखि अन्तराष्ट्रिय स्तरमा चर्चा दिलाउन सफल भने झापा दमकका युवा ब्यपारी डिजे रूपक र टंक बुढाथाेकी हुन । अशाेक चर्चामा अाए सँगै उनका पिता पुर्ण दर्जी निकै उत्साहीत छन । अाज अशाेक कै कारण नया घर, घर सगै टि.भि, फ्रिज र घरमा चाहीने सम्पुर्ण समान छ । उत्हास संगै गित पनि गाउन भ्याएका छन अशाेकका बुबाले । उनले अशाेक कै गित मन बिनाकाे धन ठुलाे कि भन्ने गाना गाएका हुन । आज दमकमा बिर्हत कार्यक्रमको आयोजना गरी अशोक दर्जीको परीवारलाई ताला चाबि हस्तारण गरेका थिए कार्यक्रममा बरीस्ट हाश्य कलाकार हरि बंश आचार्य, बरीस्ट पत्रका ऋषि धमला, बरीस्ट निर्देशक तथा कलाकार शोबित बस्नेत, रमेस प्रसाईं लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

आजको कार्यक्रममा रमेस प्रसाईंले अशोक दर्जीको प्रसम्सा गर्दै रु ५००० आर्थिक सहयोग गरे,

भिडियो:

प्रतिक्रिया दिनुहोस्