Light Nepal

यसरी हुन्छ पोर्न फिल्मको शुटिङ

एजेन्सी । यौनका बारेमा सबै ब्यक्ति जिज्ञासु हुन्छन् । यौन सम्बन्धि जिज्ञासा अन्त्य गर्न अहिले विभिन्न प्रविधि समेत छन् । पोर्न साइटलाई पनि एउटा माध्यम मान्न सकिन्छ । हाम्रो जस्तो मुलुकमा आजकल पोर्न साइट भिजिट गर्नेहरुको संख्या पनि बढ्दो क्रममा छ ।

धेरै युवा युवतीले लुकी लुकी पोर्न साइट हेर्ने गर्छन । तर तर, विभिन्न साइटमा पाइने अश्लील फिल्मको शुटिङ पक्कै देख्नुभएको छैन । यस्तो साइटमा राखिने त्यस्ता फिल्म कसरी सुटिगं गर्छन होला भन्ने कुराको जिज्ञासा पनि तपाइको मनमा आएको हुनसक्छ । पोर्न फिल्म कसरी बन्छ भन्नेबारे हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।

सबै प्रकारको फिल्म सुटिगं गर्न पनि लोकेशनले सबैभन्दा महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले पोर्न साइटको फिल्मको लागि पनि लोकेशनको उत्तीकै महत्व हुन्छ । चाहे सामान्य फिल्म होस् या पोर्न फिल्म होस्, यसका लागि एक स्तरीय सेट चाहिन्छ । पोर्न फिल्मको सेट रंगीन र आकर्षक पनि हुन्छ । सबैभन्दा पहिले तपाईलाई यो बताउँछौं कि पोर्न फिल्मको सेट कसरी बनाइन्छ भन्ने । पोर्न फिल्ममा महिलाले पनि क्यामेरापर्सनको काम गर्छिन् ।

सबै फिल्मको लागि आवश्यक भएजस्तै पोर्न फिल्मको लागि पनि स्क्रिप्ट लेखिन्छ । हामीले सजिलै कल्पना गरेजस्तै जोडीलाई सिधै बेडमा सुताइन्न । कलाकारहरुलाई सिकाइन्छ कि सिन कसरी शूट गर्ने र कुन प्रकारको एक्प्रेशन दिने भन्ने ।

पोर्न फिल्ममा केटा र केटीबीच भएको सेक्सलाई मात्र देखाइँदैन् । एक्प्रेसन पनि महत्वपुर्ण पाटो हो । समलैंगिक सेक्स या होमो र लेस्बियन सेक्सलाई पनि सामेल गरिन्छ । यस सेटमा पनि सोही प्रकारको शुटिङको प्रक्रिया अपनाइन्छ ।

लाइटिङमा पूरा ध्यान

पोर्न फिल्महरुमा लाइटिङलाई सबैभन्दा बढी ध्यान दिइन्छ । किनकी, लाइटिङको एंगल गलत भएमा पूरै सिन डामाडोल हुन्छ । पोर्न फिल्म खेल्ने नायक नायिकाको पहिरन, लाइट र लोकेशन सबै कुरा मिलाउन अति नै आवश्यक छ । सिन अगाडि नै अभिनेत्री गाउन पहिरिएर तयार हुन्छिन् । यसमा भिजुअल इफेक्ट्सको पनि प्रयोग गर्ने गरिन्छ ।

अन्य फिल्म सुटिगं जस्तै सिन शूट हुनुअघि अभिनेतासँग अलग पोजिशनमा सिनको एंगल परीक्षण गरिन्छ । त्यसैबेला सिनको बेला कस्तो लुक दिने भन्ने पनि बुझाइन्छ । केही पटक मात्र फोटोशूट हुन्छ । जसमा केवल एक व्यक्तिमात्र अभिनेत्री अभिनेतासँग हुन्छन् । र, एक महिला क्यामेरापर्सन पनि त्यहीँ हुन्छिन् । यस प्रकारको फिल्मलाई पनि त्यसरी नै सावधानीपूर्वक शूट गरिन्छ जसरी हलमा रिलिज हुने फिल्म तयार पारिन्छ ।

प्रतिक्रिया दिनुहोस्