Light Nepal

नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै, मालदिभ्ससँग हिजो सेमिफाइनलमा हारसँगै टुंगिएको थियो यात्रा

काठमाडौं, २८ भदौ । साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदैछ । बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै अाेर्लनेछ । बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो ।


समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्याे । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकालेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्