Light Nepal

यस्तो छ आजको विभिन्न विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौं, २९ भदौं । बिहिबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८० पैसा छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने ११५ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर १ सय ५१ रुपैयाँ ६ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ८० रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ८२ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्