Light Nepal

दा मी टु को सिटा हैन टोमाटोको सिटा नेपाली भर्सन यसरी आयो

स्पेनिश भाषा संग नेपाल र नेपालीको कुनै नाता छैन तर पनि केहि समय अगाडी नेपाली मोबयल र ल्यापटप मा दा मी टु को सिटा भन्ने गित र एक एलियन संग धेरै मानिस उफ्रिए l भाषा र अर्थ को कुनै खोजि भएन तर तेस्मा प्रयोग भएको संगीत ले सबै लाई छोयो l युटुब मा एलियन र बेसुरा नृत्य गरेका मानिस हरुको भिडियोमा हजारौ हजार दर्शक जोडीए l नेपाली एस बाट अछुतो हुने कुरै भएन धेरै नेपाली का भिडियो करोड भन्दा माथि भ्यु भए l
नेपाल को पूर्व क्षेत्र बाट उत्पादित एकमात्र हास्य ब्यङ्ग शृंखला ले धेरै महिना पछी दा मी टु को सिटा को क्रेज पक्रियो र नेपाली भर्सन मा टोमाटोको सिटा भन्दै नृत्य गरेका दृश्य हरु आफ्नो शृंखला मा प्रस्तुत गर्यो जसले नेपाली दर्शक माझ धेरै राम्रो छाप छाड्यो l फेशबुकमा उक्त भिडियो भाईरल भयो l मनीषको मुख मुख मा झुण्डियो यहि भाईरल भिडियो कसरी सुरु भयो वृतान्त सहित पुरा भिडियो

प्रतिक्रिया दिनुहोस्