Light Nepal

‘ए कालु’ २ दिनमै ५ लाख बढीले हेरे (भिडियो)

काठमाडौं, ७ असोज । गायिका मेलिना रार्इको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेलिना रार्इको स्वर रहेको “ए कालु” गीत भर्खरै मात्र सार्वजनिक भएको हो ।

उक्त गीतमा मोडलिङ गरेकी छन् प्रियंका कार्कीले गरेकि छिन् । उक्त गीत चन्द्र घिमिरेले लेखेका हुन् । युट्युबमा सार्वजनिक भएकै केही समयमा नै यस गीत हेर्नेको संख्या ५,२४,७८७ पुगेका छ ।

प्रतिक्रिया दिनुहोस्