Light Nepal

नेपाल टेलिकमको दशैं बिशेष अफर सार्वजनिक, यस्ता छन् सेवा र अफर

काठमाडौं २४ असोज । नेपाल टेलिकमले विगतमा झैं यसपटक पनि दसैं अफर सार्वजनिक गरेको छ । टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल / एफटीटीएच/ वाइम्याक्सतर्फ पनि अफर सार्वजनिक गरको छ ।

यस्ता छन् अफर

प्रतिक्रिया दिनुहोस्