Light Nepal

गायक शिब परियारको स्वरमा रहेको “सुनको मायाँ,,,,” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक शिब परियारको स्वरमा रहेको “सुनको मायाँ,,,,” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। एल्बम “शिभालय” भित्र समाबेश गगीतको भिडियोमा मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल अलिसा राई लाई फिचरिंग गरिएको छ।

स्वेता मैनालीको शब्दमा शिब परियारको आवाज तथा संगीत रहेको गीत “सुनको मायाँ” मा अनिल के मानन्धरले सिनेमाटोग्राफी गरेका छन। मेरा अन्य गीत भन्दा फरक शैली यो गीतमा दर्शक श्रोताले पाउनुहुने छ “गायक शिब परियारले हामि संग भने। गीतमा फ्लोक बेसको स्वाद दर्शक श्रोताले पाउनुहुने छ।

प्रतिक्रिया दिनुहोस्