Light Nepal

मेलिना र गोविन्दको ‘आना र सुक्का’ यस्तो छ (भिडियोसहित)

काठमाडौं, २५ असोज । सुमधुर आवाजकी धनी गायिका मेलिना राई र गोविन्द चेमजुङको आवाजमा ‘आना र सुक्का’ सार्वजनिक भएको छ । गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ । राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा अलिशा राई र पुस्कर दाहाल फिचर्ड छन् । भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्