Light Nepal

टेलिभिजन अभिनेत्री सारा खानका ७ बोल्ड फोटो लिक, जसले मच्चाए इन्टरनेट दुनियाँमा बबाल (फोटोफिचर)

काठमाडौं, २५ असोज । चर्चित भारतीय टेलिभिजन सिरियल ‘सपना बाबुल’की अभिनेत्री, सारा खान ले एउटा नयाँ म्यूजिक भिडियोमा प्रस्तुत भएकी छन ।

 

साराको अभिनय रहेको भिडियो ब्ल्याकहार्टको पहिलो ट्रयाक तयार भएको छ। यो भिडियो बजारमा आउनुभन्दा पहिले नै फोटो र भिडियो शटहरु अहिले बजारमा लिक भएका छन् । अहिले साराका फोटोहरुले इन्टरनेटमा तहल्का मच्चाइरहेका छन् । हेर्नुस सारका सनसनी मच्चाएका यी ७ तस्वीर :

प्रतिक्रिया दिनुहोस्