Light Nepal

नेपाली मन छुने गीत ‘पोईसाको रुख छ कि त्यो नौलो ठाउँमा’ “भिडियो”

गायक निकेश सेन्चुरीको मन छुने गीत ‘पोईसाको रुख छ कि त्यो नौलो ठाउँमा’ बजारमा आएको छ । उत्ताउलो माया प्रेमको गित गाउने सेन्चुरीले यस पटक दर्सक समु मन छुने गीत लीएर आएका हुन् ।

‘पोईसाको रुख छ कि त्यो नौलो ठाउँमा’ बोलको गितमा उनले प्रदेशीनुको पिडा, आफ्नो मायालु र घर परीवारको बिषयमा मन छुने गित गाएका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्