Light Nepal

रबिनाले सबैलाई चकित पार्दै भारतमा आफ्नो किड्नी बेचेर नेपाल फर्किन, आखिर किन ? (भिडियोसहित)

काठमाडौं, २३ कात्तिक । रविना बादी जो केहि समयअगाडि मिडियामा निकै छाईन् श्रीमान, आफ्नो ब्यक्तिगत बिभिन्न काराणले मिडियामा चर्चामा रहिन । उनि र श्रीमान श्यामलालको सम्झौतापछि रविना श्रीमान र छोरासंगै बस्न थालिन् ।

एकाएक उनै रविना फेरि बाहिरिएकी छिन् । रविनाले आफुसंग बस्दै आएको बिरामी छोरालाई बचाउनकै लागि आफ्नो किड्नी भारतमा बेचेर आएको बताएकी छिन् ।

सबैको अगाडि छोरा र आफ्नो जिम्मेवारी लिएका श्रीमान श्यामलाले वास्ता गर्न छोडेपछि रविना फेरि एक्लो बनेकी छिन् । बिरामी छोरा साथमा साथ र सहयोग कसैको नपाएकी रविनाले आफ्नो जिन्दगीलाई आधा बनाएर छोरालाई बचाँउने अभियानमा लागेकि छिन् । अब आफ् बाच्ने हु की नाई थाहाँ छैन तर छोरा बाँचोस यसैमा खुशी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्