Light Nepal

नरेन्द्र प्यासीको आवाज र मणि रत्नको शब्दमा ‘मेरो सुन्दर संसार’ बजारमा (लिरिकल भिडियोसहित)

काठमाडौं, २ मंसिर । चर्चित गायक नरेन्द्र प्यासीको आवाजमा ‘मेरो सुन्दर संसार लिलाम’ गर्यौ तिमीले बोलको गीत बजारमा आएको छ ।

लिरिकल भिडियोमा बजारमा आएको उक्त गीतमा मणि रत्नको मार्मिक शब्द रचना तथा प्रभात सुबेदीको संगीत रहेको छ । आफुले माया गरेको मान्छेलेनै धोका दिएर पछि जिन्दगी लिलाम गरिदिएको, बदनाम गरेको कथा गीतमा समेटिएको छ ।

बिन्ध्यावासिनी म्युजिकको पस्तुतीमा रहेको गीतमा रकेश ओलीको एरेन्ज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्