Light Nepal

श्रीमतीको वियोगमा मार्मिक दोहरी, घम्साघम्सीको टक्करमा परे नीलमणि (मार्मिक भिडियोसहित)

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखिनै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

तेस्तै आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर” दोहरी घम्सा घम्सी आजको ‘काली पारे दाइ’ एकदमै मन छुने भाकामा निलमनी भण्डारी, गीता रोका र प्रमिला राइको मिठो सुमुधुर स्वरमा प्रस्तुत गरिएको दोहरी घम्सा घम्सी तलको भिडियोमा हेर्न सक्नु हुनेछ ! हेरौ उक्त भिडियो :

प्रतिक्रिया दिनुहोस्