Light Nepal

एक युवक बाख्रा बलात्कार गर्दागर्दै परे पक्राउ ,अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको उनको दाबी

एजेन्सी – एक युवक बाख्रा बलात्कार गर्दागर्दै पक्राउ परेका छन् ।युवकले आफूले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको भनि अचम्ममा पारेका छन् । यो अनौ घटना अफ्रिकी मुलुक मलावीको मचिन्जी भन्ने ठाउँको हो । उक्त गाउँमा बस्ने एक युवकले आफूले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको दाबी गरेका हुन् ।ती युबक २१ वर्षका केनेडी कम्बानी हुन् ।

उनले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको दाबी गलत सावित भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । मानिसहरुले किन बाख्रामाथि त्यस्तो कार्य गरेको रु भनेर सोध्दा कम्बानीले बाख्रामाथि बलात्कार गर्न आफूले अनुमति लिएको बताएका थिए ।जब बाख्राधनीलाई कोही चोरले बाख्रा चोर्न लागे जस्तो लागेपछी छिमेकीसमेत लिएर चोर समाउने तयारी साथ बाख्रा भएको ठाउँमा उनी पुगे । तर त्यहा त युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे ।

प्रतिक्रिया दिनुहोस्