Light Nepal

आयुष क्षेत्री लाई किन मन पर्छ शील्पा पोख्रेल ? भित्र षड्यन्त्र हुन्छ आखिर केहो रहस्य ? हेर्नुहोस् भिडियो

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेको जनता डिजिटल एड फिल्मको ब्यानरमा तयार भएको आधुनिक गीत ‘तिम्रो यादमा…’ केहि दिन अगाडी मात्र सार्बजनिक भएको छ ।

सबै संग घुलमिल हुन सक्ने अनि कसैलाई नराम्रो नगर्ने एकदम मिलनसार मोडल आयुष क्षेत्रि र नायिका सिल्पा पोख्रेलको भिडियोमा अभिनय देख्न सकिन्छ ।

चर्चित गायक प्रमोद खरेलको आबाज रहेको उक्त गीतमा शब्द, संगीत सर्बाधिक चर्चित गीतकार अर्जुन पोख्रेलले गरेका छन् । भिडियोको निर्देशन चर्चित निर्देशक युबराज हुमागाईले गरेका हुन् ।

पछिल्लो समयमा निकै चर्चा बटुल्न समय चर्चित छायांकार मुकेश हुमागाईंले छायांकन गरेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्