Light Nepal

चर्चित अभिनेत्रि किर्ती सेननकी बहिनी अब बलिउडमा डेब्यू गर्दै ,यस फिल्ममा राख्दैछिन् कदम (हेर्नुहोस् उनका १५ बोल्ड तस्बिरहरु)

मुम्बइ – बलिउडकी चर्चित अभिनेत्री किर्ती सेनन बलिउडमा निकै चर्चामा छिन् । बलिउडमा बिभिन्न हिट फिल्म दिँदै आएकी किर्तीले अब भने आफ्नो बहिनी नुपुरलाइ पनि बलिउडमा प्रबेश गराउने तयारीमा रहेकी छिन् ।

उनकी बहिनी नुपुर पनि बलिउड डेब्यू गर्ने तयारीमा छिन् । नुपुर २०१९ मा रिलिज हुने हलिउड फिल्म ‘फल्ट इन आवर स्टार’को रिमेकबाट बलिउडमा कदम राख्ने तयारीमा छिन् । फिल्ममा नुपुर सुशान्त सिंह राजपुतको अपोजिट देखिनेछिन् ।

पछील्लो समय बलिउडमा सुशान्त र किर्ती सेननबीच अफेयर चलेको कुरा पनि निकै चर्चामा छ । यही बीचमा सुशान्तले नै आफ्नी गर्लफ्रेण्डकी बहिनीलाई हिरोइनको रुपमा लिन सुझाव दिएको बताइएको छ । हेर्नुहोस् नुपुरका बोल्ड फोटोहरु

प्रतिक्रिया दिनुहोस्