Light Nepal

कैलाली उधोग बाणिज्य संघको पछिल्लो मतपरिणाम सार्वजनिक: पुष्पराज कुँवर प्यानल अग्रता कायमै

कैलाली ।कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना आउने क्रम जारी छ ।

शनिबार राति साढे ८ बजेबाट मत गणना सुरु गर्ने तयारी भएपनि प्राविधिक ढिलाईका कारण सवा ९ बजेबाट मात्र मत गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ।

५४९ मत गणनामा अहिले सम्म अध्यक्ष पदका उम्मेदवार पुष्पराज कुवँरले २३८ त्यस्तै अर्का प्रत्यासी रुपेश स्वारले २३२ ल्याएका छन भने डिल्लिराज अवस्थीले ४३ मत ल्याएका छन। पुष्पराज कुवरको नेतृत्वले अहिले सम्म अग्रता कायम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्