Light Nepal

कैलाली उधोग बाणिज्य संघको पछिल्लो मतपरिणाम आउदा पनि कुँवर प्यानल अग्रता कायम

कैलाली ।नयाँ नेतृत्व चयनका लागि शनिवार भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना जारी छ । गएरातीबाट सुरु भएको मतगणनामा निरन्तर रुपमा भैरहेको छ ।

जसमा १६ सय २९ मतको नतिजा सार्वजनिक भएको छ । सुरुदेखी नै अग्रता लिदै आएको कुबरको स्वार भन्दा ५६ मतले अगाडी रहेका छन् । कुँवर प्यानलका कोषाध्यक्ष दिनेश लम्साल राति पछिएका भने अहिले केही सबैलाई पछाडि पारेका छन भने अधिकांस पदमा अग्रता कायमै नै रहेको छ । मतगणना अझै जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्