Light Nepal

आज सुनको मुल्य तोलामा दुई सयले बढ्यो, ६२ हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौं, फागुन ७ । आज मंगलबार सुनको मुल्य उकालो लागेको छ। आज सुनको मूल्य तोलामा दुई सयले बढेर आज छापावाल सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज चाँदीको भाउ पसिन तोलामा पाच रुपैयाले बढको छ । आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदीको भाउ ७७५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्