Light Nepal

ह्याप्पी निउ इयर लिएर आयाे “द नेपस्टार क्रिउ”

नयाँ वर्षको अवसरमा “द नेपस्टार क्रिउ”को ह्याप्पी निउ इयर सार्वजनिक भएको छ । एम.एफ.पी. इन्टरटेनमेन्ट द्धारा र्निमित उक्त भिडियोमा बाल कलाकारहरुको एकदमै राम्रो अभिनय रहेको छ ।
द नेपस्टार क्रिउको यो भन्दा अगाडिका सबै भिडियोहरु दर्शकहरुले अत्याधिक मन पराएका छन ।यो भिडियो पनि दर्शकहरुले उत्तिकै मन पराईरहेका छन । उक्त भिडियोमा सलोम दर्नाल,प्रेरिसा मोते,युनिसा परियार र जसलिन मोते लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
अनिल ढुङगेलकाे ब्यबस्थापनमा गोविन्द मोतेले निमार्ण गरेका हुन,सुजिल इमाक्सलको कन्सेपट रहेकाे उक्त भिडियाे सन्दिप मोतेले सम्पादन गरेका हुन भने यसको छायांकन,लेखन तथा निर्देशन सन्देश मोतेकाे रहेकाे छ । कलाकारका साथै प्राविधक पक्ष पनि राम्रो भएकोेले गर्दा भिडियो एकदमै राम्रो भएको निर्देशक सन्देश मोते बताउछन । अब र्हेनुहोस पुरा भिडियोः

प्रतिक्रिया दिनुहोस्