Light Nepal

गायक डम्बर बिश्वकर्मा VS गायिका प्रनिता तामाङ “रुम्वा” घम्साघम्सी दोहोरी भए पछि… (भिडियो)

मलेसिया । हाम्रो देश नेपालको कला साहित्य तथा सास्कृतिक झल्काउनुका साथै कलाकारलाई अझै ससक्त बनाउन लोक दोहोरी साझ बलियो आधार हो स्कुल पनि हो । जस्मा मध्ये मलेसियामा पनि धेरै दोहोरी साँझ सन्चालनमा आएका छन् । त्यस मध्ये मेरि बास्सै लोक दोहोरी साझ पनि एक हो । त्यहा सबै श्रमिकहरुको थकाई मेटाउन र आफ्नो गाउ घरको यादलाई केहि कम गर्न सोहि दोहोरी साँझमा पुग्छन रमाइलो गर्छन आफ्नो साथिहरु सँग भलाकुसरी गर्छ घरको सम्झना र परिवारको यादलाई थोरै मात्र कम गर्छ छन् ।

गायक तथा सर्जक डम्मर विश्वकर्मा सधैं प्रदेशिका लहरा आसु तपतप बगिरहेका शब्दहरु माफर्त यथार्थ चित्रण गर्दै गित लेख्ने र गाउने गर्छ र धेरै जसो आमा बुबा/ युवा युवतीहरुलाई रुवाउँदै झुमाउदै आएका बिश्वकर्माले आज मेरि बास्सै दोहोरी साँझमा रोचक मनोरञ्जन प्रदान गर्दै तहल्का पिटेका थिए । सुदुर पश्चिमेली नेपाली समाज मलेसिया केन्द्रीय कोषाध्यक्ष समेत रहेका सर्जक डम्मर विश्वकर्माको शब्दमा चाडै नै मुटु बन्धकि एल्बम सार्वजनिक हुदै छ ।

सायद आईतबार भएर पनि होला उपस्थिति धेरै थियो भिडभाड थियो साथैमा लोकदोहोरी गायिका प्रनिता तामाङ रुम्वाको पनि साथ रहेको थियो । दुबै जनाको प्रस्तुतले उपस्थिति दर्शकहरुको झन पछि झन तात्दै गएको र माहोल पनि बन्दै गयो हेर्नुहोस भिडियो जस्ताको तस्तै ।

प्रतिक्रिया दिनुहोस्