Light Nepal

‘चमेली फुल’ लिएर आईन् गायिका टिका लामिछाने (भिडियोसहित)

काठमाडौं, वैशाख २० । लोकदोहोरी गायिका टीका लामिछाने मगरको ‘चमेली फुल’लिएर बजारमा आएकी छिन् ।  गायिका लामिछाने मगरको गीतमा सुजन लम्सालको लय र शब्द छ भने गीतमा लामिछाने र यज्ञ विकको आवाज रहेको छ ।

पृथ्वी ईन्टरटेन्मेन्टको प्रस्तुतीमा बजारमा आएको गीत लाई प्रनिल तामाङले निर्देशन गरेका छन् भने प्रनिल र करिश्ममा ढकालको दम्दार अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्