Light Nepal

कस्तो अचम्म?

जहाजमै पाइलटबीच कुटाकुट, चार घण्टासम्म यात्रु अलपत्र

काठमाडौं । जहाज उड्ने तयारीमा छ । यात्रुहरु गन्तब्यमा पुग्न आतुर छन् । यस्तो अवस्थामा विमानभित्र पाइलट बिच नै कुटाकुट भयो भने के होला ? भारतको लखनउस्थित अमौसी एयरपोर्टमा यस्तै

घाटमा एउटा शव जलाउन थाल्दा त्यही शव भित्र प्लाष्टिकमा पोको पारेको अवस्थामा भेटियो अर्को शव, मलामीको उड्यो होस

काठमाडौं, ६ माघ । दोलखा स्थित एक अस्पतालको पोष्टमार्टममा चरम लापरवाही हुने गरेको तथ्य खुलेको छ । अस्पतालले पोष्टमार्टम पछि आफन्तलाई शव जिम्मा लगाउँदा चेकजाँच नगरी दिने गरेको भेटिएको छ

एउटा कुकुरको मृत्युमा हजारौं मानिस दुःखी

काठमाडौं, माघ ६ । सोशल मिडियामा सेलिब्रेटी भएको एउटा कुकुरको मृत्यु भएपछि हजारौंले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘बू’ नाम गरेको १२ वर्षीय पोमेरेनियन कुकुरको शुक्रबार मृत्यु भएको हो ।

१३ वर्षका ड्रोन फोटोग्राफर, बिजनेस नै खडा गरेर कमाउँछन् लाखौं

काठमाडौं, २ माघ । १३ वर्षका हडसन होर्न अष्ट्रेलियाको क्विन्सल्याण्डको सनशाइन कोस्टको चम्किलो बालुवामा ड्रोन उडाइरहेका छन् । उनको नजर मिनि–एयरक्राफ्टमा पनि थियो र त्योसँग जोडिएको मोनिटरमा पनि । मोनिटरमा

जब एक युवक हराएको ‘मुटु’ खोजिदिन आग्रह गर्दै पुलिस स्टेशन पुगे

भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे । पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो

मेरो मुटु चोरीयो भन्दै जव एक युवक प्रहरी कार्यालय पुगे….

काठमाडौं । गरगहना, पैसा तथा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेको त तपाईँहरुले सुन्नुभएकै छ होला । कतिपयले त आफ्नै सामान चोरी भएको उजुरी पनि टिपाइसक्नुभएको होला । तर

गाईलाई यत्तिकै भनिएको हैन ‘गौमाता’ आमा मरेपछि आमाको माया खोज्दै हिँडेका कुकुरका छाउरालाई यि गौमाताले दिइन् शरण, आमाले नै जसरी दुध (भिडियोसहित)

काठमाण्डौ – गाईलाई यत्तिकै भनिएको हैन ‘गौमाता’, भिडियो हेर्नुभएमा पक्कै पनि पग्लिनेछ तपाईको दिल । घटना भारतको उत्तरप्रदेशको हो। ओएसनेपालडटकमले यो समाचारको स्रोत भारतका विभिन्न अनलाइन पोर्टलहरुबाट लिएको हो ।

एक युवक बाख्रा बलात्कार गर्दागर्दै परे पक्राउ ,अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको उनको दाबी

एजेन्सी – एक युवक बाख्रा बलात्कार गर्दागर्दै पक्राउ परेका छन् ।युवकले आफूले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको भनि अचम्ममा पारेका छन् । यो अनौ घटना अफ्रिकी मुलुक मलावीको

बेहुलीले जब विवाहको केक काट्नासाथ रुन थालिन् , तत्कालै प्रहरी बोलाउनु पर्‍यो (भिडियोसहित)

एजेन्सी – फिलिपिन्समा हालै भएको एक बिहेको पार्टीमा विवाहको केट काट्ने बित्तिकै प्रहरी बोलाउनु परेको छ । बिहेको पार्टीबाट पुलिसले त्यो पार्टीको व्यवस्थापन गर्ने वेडिङ प्लानरलाई पक्राउ गरेको छ ।

नेपालकै यो यस्तो नमुना बिद्यालय जहाँ सरकारले दिएको सार्वजनिक बिदा मात्रै होइन विद्यालयले लिन पाउने स्थानीय बिदासमेत शिक्षक विद्यार्थीले लिन पाउँदैनन्

तारानाथ आचार्य, बलेवा, २१ पुस –  अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले