Light Nepal

अर्थ/कर्पोरेट

सरकारले सिण्डिकेट हटाउने निर्णय गर्दा पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्थापित

काठमाडौँ, ३ भदौ (रासस) / नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले

पैंतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

इटहरी, ३ भदौ (रासस) / वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम

पहिरोले करीब एक करोड ६८ लाखभन्दा बढीको स्याउ बोकेका कन्टेनर अलपत्र

रसुवा २ भदौ (रासस) / पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ । कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान

सरकारको नयाँ योजना सबै नेपालीलाई जलविद्युत्को शेयर

काठमाडौँ, २ भदौ (रासस) / सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी

नेपालको श्रम गन्तव्य अब जापान बन्दै, पाँच लाख कामदार लैजाने

काठमाडौं, २ भदौं । जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ। यसमा नेपाल उच्च प्राथमिकतामा पर्ने निश्चत रहेको छ । सिन्जो आबे सरकारले

नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उर्जामन्त्री पुनले दिए यस्तो निर्देशन

काठमाडौं, १ भदौ । प्राधिकरणको ३३औँ वाषिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा आयोजना पूरा नगर्ने प्रवृत्तिबाट मुक्त भएर काम गर्न विद्युत प्राधिकरणका अधिकारीहरुलार्य

विदेश पठाउँछु भन्दै गाउँ गाउँ डुल्ने म्यानपावरका दलाल हटाउँदै सरकार

काठमाडौं, १ भदौ । वैदेशिक रोजगारीमा हुने समस्या समाधान गर्न सरकारले अब म्यानपावरका सवै एजेन्ट (दलाल) हरु खारेज गर्ने भएको छ । दलाल मार्फत वैदेशिक रोजगारीमा गएका युवा युवतीले निकै

महानगरपालिका र उपमहानगरपालिकको सडकमा अब धुँवा फाल्ने सवारी साधन चलाउन नपाइने, यसरी गरिदैछ कडाई

काठमाडौं, १ भदौ । सरकारले लागू गरेको नयाँ नियम अनुसार अब मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकामा धुँवा फाल्ने सवारी साधन चलाउन पाइने छैन । सरकारले वायु प्रदूषण घटाउन भदौ १ देखि

आधुनिक प्रविधिले ढिकीजाँतो, पानी घट्ट लोप भए

उदयपुर, १ भदौ ।गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप

चोरीको गाडी हवल्दारको निवासमा

नवलपरासी, १ भदौ । एक साताअघि चोरी भएको गाडी प्रहरी हवल्दारको घरमा फेला परेको छ । पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परे