Light Nepal

अर्थ/कर्पोरेट

अर्काको नामको सिमकार्ड प्रयोग गर्नुहुन्छ ? हेर्नुहोस् आउँदैछ यस्तो निमय

काठमाडौं, २० फागुन । मोवाइल प्रयोग गरेर हुने अपराध रोक्न नेपाल दुरसंचार प्राधिकरणले नयाँ नियम ल्याउन लागेको छ । सरकारको आग्रह पछि दुरसंचारले यस्तो नियम ल्याउन लागेको हो । दुरसंचारको

मुल मुद्दामा प्रवेश नै नगरी सकियो, १ सय ४ विषय अझै टुंगिन बाँकी

काठमाडौं, फागुन १६ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर निर्माणका लागि अन्तिम रुप दिन गठित विज्ञ समूह ९टिम अफ एक्सपर्ट० को तेस्रो बैठक मूल मुद्दामा प्रवेश नै नगरी सकिएको छ। ऊर्जा,

पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात

रमेश लम्साल काठमाडौँ, १३ फागुन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण

प्रवासीलाई दुखी गरिबको माया, जुटाए ४० लाख सहयोग

म्याग्दी, १३ फागुन । जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन् । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न

कृषीमा भित्रियो नयाँ प्रविधि, यान्त्रिकीकरणतर्फ रमाउँदै किसान

जनार्दन घिमिरे तम्घास, १३ फागुन । गुल्मीमा मकै ‘जोन’ कार्यक्रम लागू भएसँगै यहाँका कृषक यान्त्रिकीकरणतर्फ आकर्षित हुँदै गएका छन् । सो कार्यक्रम अन्र्तगत मकैबालीमा यान्त्रिककरण प्रवद्र्धनका लागि हालसम्म ४७ वटा कृषक

यस्तो छ सोमवारको विदेशी मुद्रा विनिमय दर

काठमाण्डौ, १३ फागुन । नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । यस्तै साउदी रियाल

५ वर्षपछिकै महंगो आज सुनको भाउ

काठमाडौं, फागुन ८ ।  सुनको भाउ ५ वर्षपछिकै महंगो भएको छ । सुन आज तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । हिजो स्थिर

सुनको मुल्य ह्वात्तै बढ्यो: पांच वर्ष यताकै सर्वाधिक महंगो, नयाँ रेकर्ड बनाउन सक्ने ब्यवसायीको भनाई

काठमाण्डौ, फागुन । सुनको भाउ ५ वर्ष यताकै महंगो भएको छ । सुन आज तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । हिजो स्थिर

बढ्यो सबै विदेशी मुद्राको मुल्य, कुन देशको कति ?

काठमाडौं, ७ फागुन । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ । राष्ट्र बैंकका अनुसार

प्रधानमन्त्री ओली डडेल्धुरा जादै, यस्तो छ कार्यतालिका

काठमाडौं, ७ फागनु । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली मंगलवार डडेल्धुरा जाने भएका छन । चमेलिया जलबिद्युत आयोजना अन्तरर्गत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२÷३३ केभी