Light Nepal

मनोरञ्जन

”ठुम्का”मा एलिसा राईको प्रेमको चर्चा (भिडियाे सहित)

बैशाख ११ काठमाडौँ । चर्चित मोडेल एबम नृत्याङगना एलिसा राई र चर्चित प्रयाङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वरमा रहेको ”ठुम्का” मा

‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक, यस्ता देखिए पल बर्षा र नाजिर

काठमाडौं, वैशाख ११ । मिलन चाम्स निर्देशित चलचित्र ‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । जेठ ३ को प्रदर्शनको मिती तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन,

नायक विराट भट्ट र प्राविधिकबीच रेष्टुरेन्टमै मुक्का कुटाकुट

काठमाण्डांै, १० वैशाख । नायक विराज भट्टर चलचित्रका प्राविधिक शंकर पाण्डे बीच मुक्का हाना हान छ। चलचित्र ‘साङ्लो’को विषयमा उनीहरु बीच विवाद उत्पन्न भएको हो । विवाद बढ्दै जादा विराजले

‘इन्टु मिन्टु लन्डनमा’का निर्माता र निर्देशकले गरे ‘इन्गेजमेन्ट’

काठमाण्र्डांै, १० वैशाख। गत साल रिलिज भएको ‘इन्टु मिन्टु लन्डनमा’का निर्माता प्रज्जवल शम्शेर राणा तथा निर्देशक एवम कोरियोग्राफर रेनेशा बान्तवा राईले आइतबार ‘इन्गेजमेन्ट’ गरेका छन् ।उनीहरूले लामो समयदेखीको प्रेमलाई विवाहमा

बिन्दुको आवाजमा ‘उजेली’को वास्तविक कहानी (भिडियोसहित)

काठमाडौं, वैशाख १० । काठमाडौं, वैशाख । बालविवाहको विरूद्धमा चेतना फैलाउन युनिसेफले निर्माण गरेको टेलिचलचित्र ‘उजेली’ की मुख्य कलाकार बृन्दा अधिकारीको आफ्नै कथामा म्युजिक भिडियो बनेको छ । बिन्दु परियारको

‘एम.जी रोडैमा’ स्वस्तिमा खड्का को संग ? (भिडियोसहित )

काठमाडौं, वैशाख १० ।  चलचित्र ‘हजार जुनीसम्म’को पहिलो गीत ुएम जि रोडैमाु सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर

घाइते भएका अभिनेता विक्कीको अनुहारमा लगाइयो १३ टाँका

एजेन्सी – चलचित्र ‘उरी’ बाट उदाएका अभिनेता विक्की कौशल सुटिङ्का क्रममा घाइते भएका छन् । घाइते भएका विक्कीको अनुहारमा १३ टाँका लगाइएको छ । भारतीय संचारमाध्यमका अनुसार एक दुर्घटनामा उनी

सुवर्ण थापाको ‘राम राम’ मा हाकु काले

काठमाडौं, वैशाख ८ । सौगात मल्ल केहि समय चलचित्र बाट टाढा रहेर पुन: अभिनयको दुनीँयामा एक पछी अर्को चलचित्र गर्दै आउने भएका छन् । बिहिबार मात्र चलचित्र ‘पोइ पर्‍यो काले’

विजय थोकरको ‘रातो बाकस’ मा बिमल (भिडियोसहित)

काठमाडौं, वैशाख ८ । लोकदोहोरी गीत रातो ‘बाकस’ बजारमा आएको छ । भिडियोसहित बजारमा आएको प्रियसी म्युजिकको प्रस्तुतिमा रहेको गीतमा पुर्णकला विसी र विजय थोकरको आवाज रहेको छ । देशमा

‘जात्रै जात्रा’ को पोस्टर सार्वजनिक, यस्ता देखिए कलाकार

काठमाडौं, वैशाख ८ । नेपाली चलचित्र ‘जात्रै जात्रा’ को पोस्टर रिलिज भएको छ । जेठ ३ गते प्रदर्शनको मिती तोकिएको जात्रै जात्राले शुक्रबार मुख्य भूमिकामा रहेका कलाकारहरु कसैलाई नछुटाइ रमाइलो