Light Nepal

समाचार

तनहुँमा यस वर्ष २५ करोडको सुन्तला उत्पादन , एउटै ब्यक्तिले पारे ५५ लाख सम्म आम्दानी

दमौली-तनहँुमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने

बँदेल बस्ती पसेपछि महोत्तरीका बासिन्दा आजित

बर्दिवास-वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् ।भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा

फेरि घट्यो सुनको मूल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

काठमाडौं – आजआइतबार नेपाली बजारमा सुनको मूल्य १ सयले घटेको छ।शुक्रबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज १ सयले घटेर ५९ हजार ५ सयमा कारोबार

पन्ध्र वर्षीय बालिकालाइ सेल्फी खिँचौ भन्दै गोठ भित्र लगी जबरजस्ती गरेका ओली परे प्रहरीको फन्दामा

एक पन्ध्र वर्षीया बालिकामाथि बलात्कार भएको छ । सानीभेरी गाउँपालिकाकी एक पन्ध्र वर्षीया बालिकामाथि बलात्कार भएको हो ।सानीभेरी गाउँपालिकाकी पन्ध्र वर्षीया बालिकामाथि सेल्फी किचौं भन्दै गोठ भित्र लगेर बलात्कार गरेको

अहिलेसम्मकै ठूलाे परिमाणमा ३ टन अफ्रिकी हात्तीको दाह्रा बरामद

नोहपेन्ह- कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा

मिनिट्रक दुर्घटनामा २० जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा: कसैको घरमा चुलो बलेन,सामुहिक दाहसंस्कार गरिने

नुवाकोट, १ पुष । सडक दुर्घटनामा ठूलो धनजनको क्षति भएका कारण नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डुबेको छ। मंसिर २८ गते घेवा मृत्यु संस्कार) सकेर फर्किएका ब्यक्ति चढेको मिनीट्रक दुर्घटनामा

उपराष्ट्रपति पुन पैदल हिडेर कार्यक्रममा सहभागी हुन गएको तस्बिर भाइरल

काठमाडौं, १ पुष । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ कार्यालयबाट हिँडेरै एउटा कार्यक्रममा सहभागी हुन गएको तस्बिर अहिले भाइरल भएको छ । उनी उपराष्ट्रपति कार्यालयवाट पैदल हिडेर कार्यक्रममा सहभागी हुन पुगेको

भर्खरै विवाह बन्धनमा बाँधिएका रणवीर र दीपिकाले हनिमुन मनाउन पाएनन्

मुम्बई । एक महिना अघि विवाह गरेका बलिउडको हट जोडी रणवीर सिंह र दीपिका पादुकोणले हनिमुन मनाउन पाएका छैनन् । उनीहरु कामको कामका कारण हनिमुनका लागि समय मिलाउन नपाएको जनाएका

सुन तस्करी प्रकरण ३३ किलो सुनसंगै भारतमा पक्राउ परेका दुई नेपाली को हुन् ?

काठमाडौं, १ पुष । अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तोडफोड, प्रिन्सिपलको कुर्सी समेत जलाई तीन प्राध्यापकको पुत्ला दहन

आज सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कञ्चनपुरका विद्यार्थी संगठनले तोडफोड गरेका छन । विद्यार्थी संगठनका नेता कार्यकर्ताले भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै क्याम्पस तोडफोड गरेका हुन ।उक्त विद्यार्थी संगठनका नेता