Light Nepal

समाचार

हेटौंडा: तीन वटा ट्रक आपसमा ठोक्किँदा १० जना घाइते, तीनको अवस्था गम्भीर

हेटौंडा, वैशाख २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकै साथ ठोक्किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। हेटौँडाबाट नारयाणगढतर्फ

रोकिएन उत्तर कोरिया, छोटो दूरीको मिसाइल परीक्षण

काठमाडौं, वैशाख २१ । उत्तर कोरियाले शनिबार एउटा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको हो ।

कांग्रेसका छायामन्त्री : देउवाले अन्तिम टुंगो लगाए, एक-दुई दिनमै घोषणा

काठमाडौँ, वैशाख २१ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम

संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समिति बैठक आजदेखि

काठमाडौं, वैशाख २१ । संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समिति बैठक आज बस्दैछ । शनिबार १२ : ०० बजे केन्द्रीय समितिको पूर्ण बैठक पार्टी केन्द्रिय कार्यालय नजिकै रहेको नेवा पार्टी

‘फानी’को उत्पात, भारतमा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं, वैशाख २१ । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ

कंगोमा इबोला महामारी, ज्यान गुमाउनेको संख्या १,००० नाघ्यो

काठमाडौँ, वैशाख २१ । इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या प्रजातान्त्रिक गणतन्त्र कंगोमा एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको

लोकसेवाले वैशाख अन्त्यसम्ममा भर्ना खुलाउने सार्वजनिक सेवालाई प्रभावकारी बनाइने

काठमाडौं, वैशाख २१ । देशभरका ७५३ स्थानीय तहमध्ये ५ सय स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन् । ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह

मौसम: काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा घाम, अन्य क्षेत्रको यस्तो छ

काठमाडौं, वैशाख २१ । काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा अहिले घाम लागेको छ । पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । हिजो बदली गराएको

ईन्डियन प्रिमियर लिग क्रिकेटमा पञ्जाबलाई हराउँदै कोलकत्ता प्लेअफ नजिक

काठमाडौं, वैशाख २१ ।  कोलकत्ता नाईट राईडर्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ नजिक पुगेको छ । शुक्रबार राति भएको खेलमा किंग्स ईलेभेन पञ्जाबलाई ७ विकेटले पराजित गर्दै कोलकत्ता प्लेअफको

आमाको मुख हेर्ने दिन: परिचय हुन् आमा ‘संसार उठेको छ आमाबाटै’

काठमाडौं, वैशाख २१ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा