Light Nepal

समाचार

पाँच बर्षीय बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने ५२ बर्षीय गिरी पक्राउ

बाँके, १६ चैत । बाँकेको सदरमुकाम कोहलपुर नगरपालिका–१० बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोमलााल गिरीलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय गिरीलाई प्रहरीले पक्राउ गरेको हो

चट्याङ लागेर सुमनको मृत्यु

दोलखा, १६ चैत । दोलखामा हावाहुरीसँगै परेको चट्याङले लागेर गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगरको मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङ लागी अवस्था गम्भीर भएपछि उपचारका क्रममा

हावाहुरीले केराखेतीमा क्षति,दुई करोड ३८ लाखको नोक्सानी

चितवन, १६ चैत । चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन

९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भेनाजु पक्राउ

सल्यान, सल्यानमा एक बालिकाको बलात्कारपछि हत्या भएको थाहा भएको छ । एक साता अघि कालागाउँ गाविस–८ झारकाडाकी ९ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसरी श्रमशोषण गर्छन पोखराका अधिकांश पर्यटन व्यवसायी

पोखरा, १६ चैत । पोखराका अधिकांश पर्यटन व्यवसायीले श्रमिकमाथि शोषण गर्ने गरेको खुल्नमा आएको छ । श्रमिकका समस्या बुझ्दै पर्यटकीय नगरी पोखरामा पुगेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको पर्यटन

जे टु जे सम्मेलन नाटोजसंग मात्रै हुन्छ, अरुले किन हल्ला गरेको ?: पर्यटन मन्त्री पोखरेल

काठमाडौं, १६ चैत । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले अगाडी सारेको जे टु जे सम्मेलनको विषयमा फैलाईएका हल्लाहरु निराधार रहेको

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एन आर एन ए ) अष्ट्रियाको अध्यक्षमा-धर्मराज खतिवडा विजयी

शुभद्रा भण्डारी अष्ट्रिया गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एन आर एन ए ) अष्ट्रियाको अध्यक्षमा धर्मराज खतिवडा विजयी भएका छन् । मार्च २७ आईतवार सम्पन्न सो निर्वाचनमा

ईतिहासमा नेपालले चीनलाई यसरि गुन लगाएको थियो

नेपाल–चीन सीमा सन्धि २०१८ असोज १९ गते भएको थियो । त्यसमा पश्चिमदेखि पूर्वतर्फ जाने उल्लेख गर्दै दक्षिणतर्फ नेपाली क्षेत्र र उत्तरतर्फ चिनियाँ क्षेत्र रहने उल्लेख छ । सो सन्धिको दफा

लठ्ठी र इट्टाले हानेर आफ्नै ७० बर्षिया आमाको हत्या गर्ने यी हुन् कुपुत्र

आफ्नी आमाको हत्या गरेको आरोपमा दाङका एक युवक पक्राउ परेका छन् । प्रहरीले दाङको लमही–८ अर्नहवाका बिमल रावतलाई आफ्नै ७० वर्षीया आमा मंगलादेवी रावतको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । बिमल

मंगलबारको मेरी बास्सै बेलायतका राजकुमार ह्यारीको कथामा आधारिक हुने

दुई सातादेखि नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीको कथा अब टेलीभिजनको पर्दामा समेत देखिने भएको छ । जम्मा ५ दिनका लागी मात्रै नेपाल भ्रमणमा आएका ह्याारीले देखाएको उदारता र महानताको