Light Nepal

समाचार

नेपालमा अहिलेसम्मकै ठूलो फलाम खानीको भण्डार भेटियो-

कावासोती, नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भएको पत्तालागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्(जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन् । छ वर्ष अगाडि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि

पहाडी महिला वेश्या हुन- तिनीहरु मधेशमा गर्न आउछन – नेपाली सेना कायर हुनः सिके राउत –

पहाडी जिल्लाका भुकम्प पीडितलाई तराईमा पुनरस्थापना गरिएमा युद्ध गर्ने धम्की दिएका विवादास्पत व्यक्ति डा. सिके राउतले नेपाली महिला र नेपाली सेनामाथि गम्भीर आरोप लगाएका छन् । एक मधेश एक प्रदेशको