Light Nepal

राजनीति

शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना

काठमाडौं, चैत ९ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। मन्त्री पोखरेल फुड प्वाइजन भएपछि बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका हुन्। मन्त्री पोखरेललाई डा पारस आचार्यको टोलीले उपचार

रुपन्देही: प्रदेशस्तरीय सरकारी मेडिकल कलेज बन्ने, आज प्रधानमन्त्रीले शिलान्यास गर्दै

काठमाडौं, चैत ९ ।  रुपन्देहीमा प्रदेशस्तरीय सरकारी मेडिकल कलेज स्थापना हुने भएको छ । सरकारी मेडिकल कलेजका लागि स्थापना भएको आयोजना कार्यालयको उद्घाटन र मेडिकल कलेज निर्माणस्थलको शुक्रबार प्रधानमन्त्री केपी

भट्टराईले भने : चन्दको एजेन्डा राजनीतिक छैन, छिटफुट घटना हुन्छ

काठमाडौं, चैत ८ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहका पछाडि जनमत नदेखिएको बताएका छन् । बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतियठानको साधारणसभामा

पाँच आयोगमा अध्यक्षको नियुक्ति, प्रधानन्यायधीश जबराबाट शपथ

काठमाडौं, चैत ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल,

आज सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठकका २१ निर्णयहरु यस्ता छन्

काठमाडौं, चैत ७ । सरकारले दुई वटा रेल किन्न स्वीकृति दिएको छ। रेल विभागलाई डेमु (डिजल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न ८४ करोड ६५ लाख ९५ हजार ६ सय (करसहित)

नागरिकता सम्बन्धि विवाद टुङ्ग्याउन उपसमिति गठन

काठमाडौं, चैत ७ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता सम्बन्धी विधेयकमा अंगीकृत नागरिकता दिने विधि टुंग्याउन उपसमिति बनाएको छ । अंगीकृत नागरिकता दिँदा कुन विधि अपनाउने भन्नेबारे सर्वदलीय

शशाङ्क कोइरालाको दुई दिनमै दुई कुरा : ‘भन्छन् मैले जनमत संग्रहको कुरै गरेको छैन’

काठमाडौं, ७ चैत । हिंजो मात्र ‘गणतन्त्र र सङ्घीयताका बारेमा निर्णय गर्न जनमत संग्रह गर्नुपर्ने बिचार राखेका नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आज आफ्नो भनाई फेरेका छन् । उनले

सशांक कोइराला नै राजतन्त्र फर्काउन लागेपछि…

काठमाडौं । काँग्रेस महामन्त्री सशांक कोइरालाले आफ्नो दल राजतन्त्र पुनस्र्थापनाबारे समेत जनमतसंग्रह गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् । कोइरालाले जनतालाई राजतन्त्र वा गणतन्त्र भन्ने रोज्न जनमत संग्रहमार्फत अधिकारी दिइनुपर्ने

राजपा अध्यक्ष मण्डलका अध्यक्ष फेरीए शरतसिंहले सम्हाले नेतृत्व

काठमाडौं, ६ चैत । शरतसिंह भण्डारी राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलको संयोजक भएका छन् ।चक्रीय प्रणालीका आधारमा अध्यक्षता गर्ने पूर्वसहमतिअनुसार भण्डारी आज ९बुधबार० देखि अध्यक्ष मण्डलको संयोजक भएका हुन्

विप्लव सहित केन्द्रिय नेता कालिकोटमा भएको आशंकामा उनीहरुलाई खोज्न गाउँ पस्यो सेना

कालिकोट, ६ चैत । सरकारले प्रतिबन्धको निर्णय गरेसंगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ। सरकारले विप्लव समुहलाई अपराधिक ठहर गर्दै नियन्त्रण गर्ने निर्णय गरेको