Light Nepal

समाज

नुवाकोट दुर्घटना अपडेट: मृतक २० सबैको पहिचान खुल्यो (नामसहित)

नुवाकोट, २९ मंसिर । नुवाकोटको घ्याङफेदीमा हिजो साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५

धादिङमा हातहतियार र अवैध लागूऔषध गाँजासहित ४ पक्राउ

काठमाडौं, २९ मंसिर । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ओवाङ गाउँबाट आज बिहान विभिन्न हातहतियार र अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् । धादिङ बेनिघाट

प्रदेश नं ३: सामुदायिक क्याम्पसलाई २२ करोड अनुदान

प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पसलाई रु २२ करोड पाँच लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले एउटा कलेजलाई

आज देशभरीकै मौसम सफा हुने मौसमविद्को अनुमान

काठमाडौं, २९ मंसिर । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । गएको बिहीबार र शुक्रबार बदली भई केही ठाउँमा हल्का वर्षासमेत भएको थियो । यो प्रणाली कमजोर

प्रदेश १, ५ र ७ काे इञ्जिनियर्स एसोसिएसन चुनावको नतिजा सार्वजनिक

काठमाडौं, २९ मंसिर । नेपाल इञ्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको चुनावको केही ठाउँको नतिजा सार्वजनिक भएको छ । प्रदेशस्तरको नतिजा अनुसार प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशको

आजदेखि अन्तराष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि हुँदै

काठमाडौं, २९ मंसिर । आज देखि नेपालमा पनि अन्तराष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ । अन्तराष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू

नुवाकोट दुर्घटना अपडेट: मृतकको संख्या २० पुग्यो, ५ को पहिचान

नुवाकोट, २९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा हिजो साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । यस्तै घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

अपडेट: नुवाकोटको दुप्चेश्वरमा मिनीट्रक दुर्घटना, १८ जनाको मृत्यु, १७ घाइते

नुवाकोट, २९ मंसिर । दुप्चेश्वरमा मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । १७ घाइते भएका छन् । शिखरबेसीबाट घ्याङफेदी सिसिपुतर्फ जाँदै गरेको बा।३ख ३९१३ नम्बरको ट्रक दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा दुर्घटना

शृंखला खतिवडाको अठोटः पहिलो महिला प्रधानमन्त्री बन्छु

काठमाडौं, २९ मंसिर । दरबारमार्ग स्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं, २९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स