Light Nepal

खेलकुद

एशियाडमा आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै, जित्ला त पदक ?

काठमाडौँ, ३ भदौ / इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले

ला लिगामा बार्सिलोनाको विजयी सुरुवात, मेसीले बनाए नयाँ रेकर्ड

काठमाडौं, ३ भदौं । ला लिगामा गत बर्षको च्याम्पियन बार्सिलोनाले विजयी सुरुवात गरेको छ। गएराती भएको ला लिगाको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी फुरुवात

नेपाल गोजुरियो कराँते-दाे युजेनकाईको अध्यक्ष गणेश कार्की, महासचिवमा प्रकाश चन्द सर्वसम्मत

काठ्माण्डाै २ भदौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले गणेश कार्कीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको यो पहिलो साधारण सभा हो ।

नेयमार रियल मड्रिड आउने , रियल ३०० मिलियन खर्चिन तयार

काठमाडौं, २ भदौं । स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई अनुबन्ध गर्ने भएको छ । यूरोपियन सुपरकपमा घरेलु प्रतिद्धन्द्धी एथ्लेटिको मड्रिडसँग ४–२ को पराजयपछि

एशियाली खेलकूदको महाकुम्भ एशियाड खेलकुद आजदेखि शुरु हुँदै, नेपाली खेलाडी पनि सहभागी हुँदैं

काठमाडौं, २ भदौं । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको

भियतनामसंग पनि हार्यो नेपाल

काठमाडौं, ३१ साउन । नेपाल १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा २३ वर्ष मुनिको खेलमा पराजित भएको छ । यस अघि नेपाल जापानसंग पनि पराजित भएको थियो ।

मेस्सीले अर्जेन्टिनाबाट फुटबल नखेल्ने

काठमाडौं, ३१ साउन । अर्जेन्टिनाका स्टार फुटबल खलाडी लियोनल मेस्सीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका छन् । तर यसलाई उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको भने मान्न नसकिने बताइएको छ

रोनाल्डो बिनाको रियल म्याड्रिडले गुमायो सिजनको पहिलो उपाधि जित्ने अवसर , एथलेटिकोले जित्यो युइएफए सुपरकपको उपाधि

काठमाडौँ, ३१ साउन । एथलेटिम्याड्रिडले रियल म्याड्रिड पराजित गर्दै यूएफए सुपरकपको उपाधि जितेको छ । च्याम्पियन्स लिग विजेता र युरोपियन कप विजेता टिमबीच खेलिने यस सुपरकपमा एथलेटिकोले अतिरिक्त समयसम्म खेलिएको

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो खेलमा लिए २ विकेट (भिडियोमा हेर्नुहोस)

काठमाडौँ, ३१ साउन । क्याराबियन प्रिमियर लिग (सिपिएल) को तेस्रो खेलमा पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन्। जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट

बर्षको उत्कृष्ट गोलका लागि रोनाल्डोसहित ११ खेलाडीको मनोनयन सार्वजनिक, को को परे ?

काठमाडौं, ३० साउन । युरोपियन फुटबल फेडेरेशनले गत सिजनको गोल अफ द सिजनको लागि ११खेलाडीले गरेको गोल छनौट गरेको छ। यूएफएले सार्वजनिक गरेको गोलको सुचीमा तत्कालिन रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले