Light Nepal

खेलकुद

एसीसी यू-१६ क्रिकेट: नेपालले आज आयोजक थाइल्याण्डसंग खेल्ने

काठमाडौं, वैशाख १२ । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आयोजक थाइल्याण्डसंग खेल्दैछ । सुरुवाती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम

विश्वकप खेल्ने वेष्ट इण्डिज टोलीको घोषणा

काठमाडौं, वैशाख १२ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि वेष्ट इण्डिजले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

एसीसी यू-१६ : नेपालको लगातार दोस्रो जित, मलेसिया ३९ रनले पराजित

काठमाडौं, वैशाख १२ । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार

आठौं राष्ट्रिय खेलकुद सकियो, ‘साग’ नसार्न कार्यवाहक राष्ट्रपतिको आग्रह

काठमाडौं, वैशाख १२ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । गएको चैत २७ गतेदेखि चलेको प्रतियोगिताको बुधबार कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपालगन्ज रंगशालामा समापन गरे । यसअघि, प्रधानमन्त्री केपी

आईपीएल: बैंगलोरद्वारा पन्जाब पराजित

काठमाडौं, वैशाख १२ ।  रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदै

काठमाडौं, वैशाख ११ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदैछ । नवौ प्रतियोगिता गण्डकीमा गर्ने घोषणासहित आज विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन हुनेछ । प्रतियोगिताको १४ औं दिन सकिदा

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक

काठमाडौं, वैशाख ११ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा एलाभेसलाई २–० ले हराएपछि बार्सिलोना उपाधि नजिक पुगेको हो

आईपीएलमा चेन्नई शीर्ष स्थानमा हैदरावाद ६ विकेटले पराजित

काठमाडौं, वैशाख ११ । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित

आँखा नदेख्नेहरुको क्रिकेट मोह, सुनेर ब्याटिङ्ग गर्ने क्रिकेटरमा यस्तो देखियो उमंग

रुपा गहतराज नेपालगंज १० बैशाख । हातमा ब्याट बोकेर खेल्न आतुर रहेका सुनिल क्षेत्री रुपन्देहीबाट क्रिकेट खेल्न नेपालगन्ज आएका हुन् । शुक्रबारबाट नेपालगन्जमा प्रदेश स्तरीय प्रथम दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु

आईपीएलमा आज चेन्नई र हैदरावाद खेल्दै

काठमाडौं, वैशाख १० । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । चेन्नईमा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ ।