Light Nepal

प्रविधि

नेपाल टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै, यस्ता छन् बिशेषता

काठमाडौं, २९ कात्तिक । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन, २८ कात्तिक (रासस/एएफपी) / एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे

माझी युवालाई प्रदेशसभा सदस्य लामाबाट कम्प्युटर उपहार

मेलम्ची, २२ कात्तिक । प्रदेश नम्बर ३ सदस्य निमा लामाले पिछडिएका माझी समुदायलाई कम्प्युटर उपहार सहित तिहारको शुभकामना दिनुभएको छ । मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द, यस्तो छ कारण

सानफ्रान्सिस्को, २० कात्तिक । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द

के तपाईको मोबाईल चार्ज गर्न लामो समय लाग्छ? अब यस्तो गर्नुुस जस्ले छिटो चार्जहुन्छ

काठमाडौं, कात्तिक १७ । १. मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस् : यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल

टेलिफोन फ्रड: ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

काठमाडौं, १६ कात्तिक । तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गर्थ्यो।

नेपालपछि भारतले पनि पोर्न साइट बन्द गरायो

काठमाडौं, १५ कात्तिक । एजेन्सी – नेपाल सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाएपछि छिमेकी मुलुक भारतले पनि ८२७ वटा वेबसाइटमा प्रतिबन्ध लगाएको छ ।पोर्न हेर्ने मानिस र नेट न्युट्रालिटीको पैरवीकर्ताहरूले यो

कम्प्युटर ‘स्लो’ भएर तनावमा हुनुहुन्छ ? यदि यसो हो भने यसरी बनाउनुस् ‘फास्ट’

काठमाडौं, १५ कात्तिक । कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका

यस्ता अचम्मका विशेषताहरुसहित सामसुङको ग्यालेक्सी एस १० स्मार्टफोन आउदैं, चकित पर्नेछ संसार

काठमाडौँ, १३ कात्तिक । सामसुङ कम्पनीले ल्याउने आगामी बहुप्रतीक्षित एस१० स्मार्टफोनबारे नयाँ तथ्य खुलासा भएको छ । उक्त फोनको डिस्प्ले व्यापक विस्तार हुने बताइएको छ । फोन सार्वजनिक हुनुअघि नै

अद्भुत क्षमतासहितको ८ जीबी र्‍याम भएको वान प्लस ६टी सार्वजनिक

काठमाडौं, १३ कात्तिक । स्मार्टफोन निर्माता वानप्लसले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सोमबार अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको कार्यक्रममा कम्पनीले आफ्नो वानप्लस ६टी सार्वजनिक गरेको हो । यो स्मार्टफोन